यस्ता छन् शिक्षकका १८ बुँदे माग (सूचीसहित)
काठमाडौँ । शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरू तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिहरेका छन्। शुक्रबार तेस्रो दिन पनि उनीहरूले माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। स्थानीय तह...