विश्व वरीयतामा स्तर खस्किए पनि एसियामा भने पहिलेजस्तै छ : त्रिभुवन विश्वविद्यालय
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विश्व वरीयतामा आफ्नो स्तर खस्किए पनि एसियामा भने नखस्किएको बताएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय, जनसम्पर्क महाशाखाले प्रेस विज्ञप्ति जारी गर्दै एसियाका विश्वविद्यालयहरूबीच भने त्रिविको स्तर...