नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएकी छिन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आयोजना गरेको २०७९ का...