शैक्षिक सत्रको सुरुमै पहिलो पटक ७७ जिल्लामा पुगे पाठ्यपुस्तक
काठमाडौँ । देशभर ७७ जिल्लामा पुस्तक पुगेको छ । नयाँ शैक्षिक सत्रको सुरुमै देशभर पाठ्यपुस्तक पुगिसकेको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार मङ्गलवारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको...