शिक्षाको गुणस्तर सुधार भए पहाडी जिल्लाको बसाइसराइ रोकिन्छ : सभामुख
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइसराइ नरोकिने बताएका छन् । उनले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा...