आयोगले गर्यो क्याम्पसहरू मर्जरमा जान सक्ने गरी बाटो खुला
काठमाडौँ। विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरू मर्जरमा जान सक्ने गरी बाटो खुला गरेको छ । अध्यक्ष प्रा.डा.देवराज अधिकारीका अनुसार शिक्षा मन्त्रालयका सचिव, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत...