दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते हुने
काठमाडौँ । दाङको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन चैत ५ गते हुने भएको छ । क्याम्पसमा तालाबन्दी गरिएको विषयमा विप्लवको अखिल(क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार...