एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी
गलकोट । अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्य दृश्य सामग्री देखाएर पढाउन...