समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ...