सञ्चार मन्त्रालय ९५ प्रतिशत डिजिटल भइसक्यो : सचिव डा.अर्याल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आफ्नो मन्त्रालय ९५ प्रतिशत डिजिटल भएको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले...