१२ कार्तिक २०७८, शुक्रबार
फेसबुकको नाम परिवर्तन : कम्पनीको नाम अब मेटा
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ । फेसबुकका सिइओ मार्क...