ज्याला नपाएपछि मजदुरले गरे टेलिकम टावर अवरुद्ध, तीन जिल्लाको फोन सेवा अवरुद्ध
जाजरकोट । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको...