१६ कार्तिक २०७५, शुक्रबार
‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई
काठमाडौं । फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष...