टेलिकमको सेवामा एक हप्ता सहुलियत प्रदान गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न आग्रह गरेका छन् । गृह मन्त्रालयले आज आयोजित संविधान दिवश...