ठाकुरको स्वास्थ्यावस्था बुझ्न गृहमन्त्री खाँण पुगे अस्पताल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । श्वासप्रश्वासमा समस्या भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन हिजो (बुधबार)...