कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिने व्यवस्था
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को खोपको पहिलो शृङ्खला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य...