आइसियु सञ्चालनका लागि जनशक्ति अभाव
बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसियु कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियु शय्या ल्याइएको...