चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिदेखि सुरु गरिने
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई भोलि (मंगलबार) देखि म्याचिङ सुरु गर्ने भएको छ । प्रवेश परीक्षामा नाम निकालेका...