लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई रु दुई लाख सहयोग गर्ने
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका...