बितेको २४ घण्टामा कोरोनाबाट विश्वमा ५ हजार ६२० को मृत्यु, मृतकको संख्या ९ लाख ५४ हजार नाघ्यो
काठमाडौं । बितेको २४ घण्टामा विश्वमा ५ हजार ६२० कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ३६१ कोरोना संक्रमितको मृत्यु भएको थियो...