सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण सुरु
अत्तरिया । कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आ“खा रोग सङ्क्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको...