डेंगु रोग नियन्त्रणका लागि डोटीमा ‘लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान सुरु
डोटी । डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौँ अभियान डोटीमा शुक्रवार देखि सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको समन्वय तथा जिल्ला प्रहरी...