भ्रष्टाचार गरेको आरोपमा भेरी अस्पतालमा कार्यरत सिद्दिकीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमा कार्यरत खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेको भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत सिद्दिकी उपर सरकारी कागजात सच्याउने...