प्रदेश २ : भाषिक मुद्दा पेचिलो बन्दै, भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप
राजविराज । २०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा...