थपिएका जिल्लामा १० सरकारी कार्यालय स्थापना हुने
काठमाडौं । सरकारले संविधानअनुसार थप गरिएका नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला र रुकुमको पश्चिम भाग जिल्लामा १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार सामान्य प्रशासन...