उद्योग महासंघले भन्यो-सरकारले उद्योगका लागि सस्तोमा विद्युत् उपलब्ध गराउनुपर्छ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...