दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने ऊर्जा मन्त्रीको दाबी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन् । मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग...