जलविद्युत् विकासका लागि आरोप-प्रत्यारोप त्याग्न निजी क्षेत्रसँग ऊर्जा मन्त्रीको आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् उद्योगमा समस्या जन्माउने उद्देश्य सरकारको नभएको स्पष्ट पारेका छन् । सोमबार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालीन महत्त्व...