विभागद्वारा विद्युत् उत्पादकसँग विवरण माग
काठमाडौँ । विद्युत् विकास विभागले विद्युत् उत्पादकसँग खण्डीकृत तथ्यांक माग गरेको छ । विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो...