काठमाडौँ र ललितपुरका यी ठाउँमा ३ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँ र ललितपुरका केही ठाउँमा आज(शुक्रबार)देखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो...