उद्योगमा विद्युत् कटौतीको समस्या १५ दिनभित्र सल्टिन्छ : प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ, औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ । विना जानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्दै...