धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली काट्न पत्राचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले धुर्मुस-सुन्तली फाउन्डेसनको काठमाडौँस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रङ्गशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका...