अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थलमा एक जना मजदुरको मृत्यु, दुई जना घाइते
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँच पोखरी थाङ्पाल गाउँपालिका-५ का २२...