तनहुँ जलविद्युत् आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको प्रसारण लाइन निर्माण शुरु
दमौली । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रसारण...