नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि सामूहिक प्रयासको खाँचो
काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले मुलुकमा हाल कायम रहेको ऊर्जा गरिबी अन्त्य गरी ऊर्जा सुशासन कायम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार हुनुपर्नेमा जोड दिएका छन्...