अवरुद्ध विद्युत् प्रणाली बुधबारसम्म पूर्ववत् अवस्थामा ल्याइने
काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध भएका विद्युत् प्रसारण प्रणालीको मर्मत बुधबारसम्म सम्पन्न भइसक्ने जनाएको छ । यही असार २६ गतेदेखि देशव्यापी रुपमा परेको अविरल वर्षाका कारण...