अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि...