पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी...