आजको मौसम : तराईमा हुस्सु, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । आज...