आजको मौसम : चारवटा प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती,...