आजको मौसम : वर्षा नभएका क्षेत्रमा तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशको प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र...