देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, गण्डकीमा बिहानैदेखि हल्का वर्षा
काठमाडौँ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...