सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको...