आज प्रदेश १‚ बागमती र गण्डकीका केही ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आइतबार बिहान पहाडी भेगको...