जलपन्छी गणनामा उत्साहपूर्ण सहभागिता
काठमाडौं । हाल मुलुकभरका नदी, सिमसार र तालतलैया क्षेत्रमा जलपन्छी गणना भइरहेको छ । चरा गणनामा चराविज्ञ, सम्बन्धित संघसंस्थाका प्रतिनिधि, स्थानीय, सरकारी प्रतिनिधिलगायत सयौँ जनशक्ति स्वयंसेवीका रूपमा परिचालन भएका छन्...