दुर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षारोपणको प्रक्रिया शुरु
काठमाडौं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापकरुपमा वृक्षारोपणको कामलाई अगाडि बढाइरहेको छ । सेनाले सोही प्रयोजनाका लागि बाराका तीन स्थानमा...