रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग छुट्टाछुट्टै छलफल
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित परिस्थितिको व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल अघि बढाएका छन्। प्रधानमन्त्री शाहले आज प्रधान सेनापति...