रसुवा बाढीमा उद्धार तीव्र, ड्रोन र सैनिक डगसहित साढे ४ हजारभन्दा बढी सैनिक परिचालित
काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतमा नेपाली सेनाले परिचालन बढाएको छ। शुक्रबार बिहान ९ बजेसम्म हवाई र जमिनी माध्यमबाट १ हजार २९ जनाको उद्धार गरिएको छ।...