जनशक्ति विकासको मुद्दा सामूहिक दायित्वको चुनौतीपूर्ण विषय
सरकार कार्य विभाजन नियमावली २०७४ मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले मुलुकको मानव संसाधन, आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना एवम् मानव स्रोत विकास योजना तयार गर्ने जिम्मेवारी दिएको छ...