मन्त्री र कर्मचारीलाई तीन महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन
एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्ना सबै मन्त्री र सरकारी कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। लोक भवनमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा योगी आदित्यनाथले सबै...